गृहमन्त्रीसँग सामान्य भनाभन भएको हो, तर बाहिर आएजस्तो होइन: क्रान्तिशिखा

काठमाडौं । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले गृहमन्त्री सुधन गुरुङ सामान्य वैचारिक बेमेल भएको तर बाहिर आएको हल्लाजस्तो नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘तपाईँहरूले सोध्नुभएको, सुन्नुभएको कुराहरू सत्य-तथ्य हुन्, यदि त्यसमा

मुख्य समाचार

सबै
images

मोती पुरस्कार’ युवा सर्जक इन्द्रबहादुर चौधरीलाई

काठमाडौं ।  यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ। राष्ट्रिय युवा कोषको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई ४० हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार प्रदान