काठमाडौं । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा भएको छ ।
१६ जना एक-एक लाख विजेता र एकजना बम्पर उपहार विजेता घोषणा भएको छ । दोस्रो पटक भदौ १ गते दोस्रोपटक प्रोत्साहन पुरस्कार घोषणा गरिएको हो ।
यसपटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।








प्रतिक्रिया