काठमाडौं । हिजोदेखि नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथिको दर्जा प्रदान गरिएको छ ।
सोमबार शितल निवासमा एक कार्यक्रमका बीचमा सेठलाई राष्ट्रपति पौडेलबाट सो उपरथि दर्जा प्रदान गरिएको हो ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।
तीनदिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन् ।





प्रतिक्रिया