काठमाडौं । जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्ला विमानस्थलमा स्वागत गरिएको छ ।
पूर्वराजा शाहलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफ्ना समर्थकसहति विमानस्थलमा स्वागत गरेका हो। जुम्ला सदरमुकाम खलंगामा राजा शाहलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्नेछन्। पछिल्लो समयमा पूर्वराजा शाहको देशदौडाह बढेको छ।







प्रतिक्रिया