सर्वोच्चको मुद्दा फाँटमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात नष्ट भएका छन् ।आगलागीको कारण विद्युत सर्ट भएको बताइएको छ । आगलागी २० र २१ नम्बर फाँटमा आगलागी भएको छ ।

यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो । त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो । सो विषयमा अहिले पनि अनुसन्धान जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार