सरकारबारे कांग्रेससँग कुनै कुराकानी भएको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार परिवर्तनबारेनेपाली कांग्रेससँग कुराकानी नभएको बताएका छन् ।

काँग्रेससँग मिलेर एमालेले सरकार बनाउने भित्रभित्रै प्रयास गरिरहेको चर्चा चलिरहेका बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।

सरकारका सम्बन्धमा काँग्रेससँग आफूले कुरा नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका दोस्रो तहका नेतामार्फत् कुराकानी गरिएको भए आफ्नो जानकारीमा नरहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार