ओलीले बजेटलाई जनयुद्धको आरोप लगाएपछि…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बजेटमाथि असन्तुष्टि जनाउँदै आएका अध्यक्ष ओली र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता भएको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटलाई जनयुद्धकालीन बजेटको स‌ंज्ञा दिँदै असन्तुष्टि प्रकट गरेका थिए । भेट यही विषयमा केन्द्रित हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार