पहाडी क्षेत्रमा मूल्यवृद्धि अधिक

काठमाडौं । नेपालको पहाडी क्षेत्रमा निरन्तर मूल्यवृद्धि बढिरहेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार