काठमाडौं । अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । बुधबार बिहान सिमलतालनजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया