काठमाडौं । बुद्ध एयरलाइन्सका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
केहीदिन अघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया