जापानकी विदेशमन्त्री खामीखावा नेपालमा, यस्तो छ भ्रमणको कारण

 

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको नेपालको एकदिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् ।

आइतबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आइतबार खामीखावा नेपाल आएकी हुन् ।

उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

परराष्टमन्त्रालयका अनुसार यो भ्रमण मैत्रीपूर्ण भ्रमण हो । नेपालमा रहँदा उनले विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार