सर्वदलीय बैठक बस्दै

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।  बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार