भारतीय नीति आयोगका पूर्वप्रमुख अमिताभ काठमाडौंमा

भारतीय नीति आयोगका पूर्वप्रमुख अमिताभ कान्त काठमाडौं आएका छन् ।

बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’मा सहभागिताका लागि भारतीय नीति आयोगका पूर्वप्रमुख तथा जी२० शेर्पा अमिताभ कान्त काठमाडौं आइपुगेका छन् । एनआईआईटी युनिभर्सिटीका चान्सलरसमेत रहेका कान्त शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

शनिबार बिहान काठमाडौंको गोकर्ण रिसोर्टमा हुने ‘इकोनोमिक सिम्पोजियम’मा उनी प्रमुख वक्ता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार