काठमाडौं । श्रम संस्कृति पार्टीले सोलुखुम्बुका लागि नेता वियस राईलाई उम्मेद्वार बनाएको छ ।
आसन्न फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन रहेको सोलुखुम्बुबाट श्रम संस्कृतिले राईले उम्मेद्वारी दिएका हुन् ।
उनी श्रम संस्कृतिका नेतृत्वसमेत हुन् ।






प्रतिक्रिया