आइतबार कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइताबार १२ बजेका लागि सो बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया