प्रचण्ड भेट्न माधव झलनाथ बालुवाटारमा,कुराकानी हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनीहरु बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया