ताप्लेजुङमा ४‍.४ म्याग्नेचूडको भूकम्प 

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनुसार  भूकम्प ४.४ म्याग्निच्युड मापन भएको छ ।  भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार