काठमाडाैँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं ले आफूहरु खराबभन्दा खराब परिस्थितिको सामना गरेरै आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लेख्दै दाहालले सयौं असफलतापछि सफलता पनि चुमेरै आएकाले नडराउने बताएका हुन।
दाहालले सङ्कटलाई अवसरमा बदल्ने सामर्थ्य भएकाे र अझै बलियाे भएर खराब परिस्थितिको सामना गर्नसक्छाै सांसद दाहालले भने ।



प्रतिक्रिया