अन्तिम अवस्थामा माधव नेपालको चीन भ्रमण रद्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीन भ्रमण रद्द गरेका छन् ।

उनले यसै साता गर्न लागेको चीन भ्रमण अन्तिम अवस्थामा रद्द गरेका हुन् ।

आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो ।

प्रतिक्रिया