नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।

ओमानमा जारी सो खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनलमा पुगेको हो ।समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार