आज कतिले घट्यो सुनको मूल्य ?

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार ७०० रूपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको छ ।

हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया