महाधिवेशनमा सबै तहका नेतालाई समेट्ने प्रयसा भइरहेको छ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनका क्रममा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् ।

सो क्रममा उनले पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार