इट्टा भट्टामा पर्खालले पुरेर दुई मजदुरको मृत्यु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरीकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आज बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार