आवश्यकता र परिस्थितका आधार नेतृत्वा हस्तान्तरण हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिस्थिति र आवश्यकताका आधारमा पार्टीको नेतृत्व हस्तान्तरण हुने बताएका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणबारे प्रश्न गरिरहेका बेला अध्यक्ष ओलीले शुक्रबार विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्ने क्रममा यस्तो बताएका हुन् ।

विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा उनको धारणा छ ।

प्रतिक्रिया