सोताङ गाउँपालिकामा भ्रष्टाचार छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । सोताङ गाउँपालिकामा भ्रष्टचार छानबिन समितिले प्रतिबेदन बुझाएको छ ।

बाख्रा किवि खेतीमामा भएको भ्रष्टाचार भएको भनी विरोध भएपछि छानबिनका लागि समिति गठन भएको थियो । सो प्रतिवेदन बुझाएको खिलराज बस्नेताको सचिवालयले सामाजिक सञ्जालमार्फत् जनाएको हो ।

सचिवालयले तस्वीर पनि सार्वजनिक गरेको छ । तर, विस्तृत विवरण भने उल्लेख छैन ।

‘बाख्रा किवि खेतीमा  भएको भ्रष्टचार छानबिन समिती द्वारा गा।पा।अध्यक्षसामु प्रतिबेदन बुझाउदै,’ बस्नेतको सामाजिक सञ्जालमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार