वृद्ध दम्पती पहिरोमा पुरिए

काठमाडौं । बागलुङमा वृद्ध दम्पती पहिरोमा पुरिएका छन् ।

गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा गए राति आएको पहिरोमा परी बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार