रास्वपाका उम्मेद्वार मिलनले दर्ता गराए उम्मेद्वार मनोनयन दर्ता

कठमाडौं । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराएका छन् ।

शनबिार रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको उपस्थितिमा उनले आफ्नो उम्मद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौमा असामयिक निधनपछि रक्ति सो निर्वाचन क्षेत्र सोयता रिक्त छ । यसअघि एमाले र कांग्रेसबीच भएको टकराव यस उपनिर्वाचनमा एमाले र राष्टिय स्वतन्त्र पार्टीबीच हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार