सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन माओवादीको ह्विप

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

बिहीबार सम्पन्न माओवादी संसदीय दलको बैठकले यस्तो ह्विप जारी गरेको हो ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार