काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त भएकी छिन् । असोज ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो ।
सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी उनलाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया