४०० ग्राम गहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले न्युरोडबाट एक किलो ४०० ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार