सोलुमा राप्रपाको तर्फबाट बस्नेतले दिए राजीनामा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजेन्द्र बस्नेतले उम्मेद्वारी दिएका छन् ।

आसन्न फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन रहेको सोलुखुम्बुबाट राप्रपाको तर्फबाट बस्नेतले उम्मेद्वारी दिएका हुन् ।

उनी राप्रपा जिल्ला कमिटी अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार