काठमाडौं । यूएईस्थित नेपाली दूतावासले खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीले ज्यान गुमाएको जनाएको छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । ०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो ।






प्रतिक्रिया