काठमाडौंं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजनाको मृत्यु भएको छ ।
त्यसैगरी, एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् ।
प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो ।
घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।



प्रतिक्रिया