काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । नेता कोइरालाले भने,‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।’
आफूले ७६ (२) को सरकारका विषयमा बोलेको कुरालाई ७६ (३) को जस्तो गरी प्रस्तुत गरिएको भन्दै उनले मिडियासँग गुनासो गरे ।
दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको उनले सुनाए ।
विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले दिएको उल्लेख गर्दै कोइरालाले भने, ‘विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले अधिकार दिएको छ ।






प्रतिक्रिया