काठमाडौं । रास्वपाले निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गरेको छ ।
बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।
उनले रुपचन्द्र विष्टका ‘थाहा’ विचारपन्थी लाइनहरु विभिन्न ठाउँमा उल्लेख गर्दै पार्टीभित्र किन ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरुको बर्चस्व बढ्यो भनी प्रश्न गरेका छन् ।
यस्तो छ,पूर्णपाठ
<iframe src=”https://drive.google.com/file/d/1eDM0js_Un7mHyX5obGfY12JA40XtsoPv/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>


प्रतिक्रिया