विनियोजन विधेयक, २०८१ बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । विनियोजन विधेयक, २०८१ बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । मंगलबार सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया