काठमाडौं । सरकारले रासायनिक मल अनुदानको रकम कटौती गरेको छ । गत गर्षको तुलनामा सरकारले यस वर्ष २ अर्ब बजेट कम बजेट सार्वजनिक गरेको हो ।
आगामी आर्थिक वर्ष (आव) २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रासायानिक मलको अनुदानका लागि कृषि मन्त्रालय मार्फत २७ अर्ब ९५ करोड विनियोजन भएको हो ।
चालु आव रासायनिक मलका लागि ३० अर्ब बजेट विनियोजन भएको छ । पछिल्लो चार वर्षमा ११ अर्बदेखि ३० अर्बसम्म बजेट छुट्याउँदै आएको थियो । यो पटक अर्थमन्त्री वर्षमान पुनले रासायनिक मलको बजेट घटाएका हुन् ।






प्रतिक्रिया