घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको ९०० रूपैयाँले घटेर ३ लाख १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार एक तोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार