रास्वपा सचिवालय बैठक जारी

काठमाडौं ।  सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षति, उद्धार-राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार