प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।
१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति भएको छ ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन् ।





प्रतिक्रिया