मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

ललिता ललिता निवास प्रकरणमा मुछिएका गुरुङलाई आदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् । १२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार