सोलुमा पनि जेनजीको प्रदर्शन

काठमाडौं । सोलुखुम्बुमा पनि जेनजीले प्रदर्शन गरेका छन् । सोमबारबाट देशभर जेनजीले प्रदर्शन गरिरहेका बेला सोलुखुम्बुमा पनि सो उमेर समूहकाले प्रदर्शन गरेका हुन् ।

मंगलबारसम्म जेएनजीले गरेको प्रदर्शनमा अन्तराष्ट्रिय विमानस्थल बन्द, शीर्षस्थ नेताको घरमा आगलागीजस्ता कार्य भइसकेका छन् ।

प्रतिक्रिया