काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको सुनुवाइ सकिएको छ ।
विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएको हो ।
जसको अन्तिम आदेश आजै आउने बताइएको छ ।


प्रतिक्रिया