रेशम चौधरीसहित १८ जना छुट्दै

काठमाडौं।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएक छन् ।

मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोहीअनुरूप उनी गणतन्त्र दिवसको अवसरमा छुट्न भएका हुन् ।

 

 

प्रतिक्रिया