प्राविधिकतर्फ प्रहरी जवान पदमा खुल्यो भर्ना

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुला भएको छ ।

इन्जिनियरिङ, केनाइन, विधि विज्ञान र स्वास्थ्य उपसमूहमा कुल ११६ जना लागि भर्ना खुलेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख ७ देखि जेठ १२ गतेसम्म तोकिएको तालिम केन्द्रमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया