भ्रष्टाचार बाट कोही पनि उम्किदैन : श्रेष्ठ

काठमाडौं ।उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् ।

स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताए ।

उनको यस भनाइलाई निकै सचेततापूर्वक हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार