कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?

काठमाडौं । सत्तारुढ दल नेपाली का‌ंग्रेस प्रकाशमानसिंहको नेतृत्वमा सरकारमा जाने भएको छ । एमाले माओवादीको गठबन्धन टुटी बनेकाे  नयाँ समीकरणमा कांग्रेस सिंहको नेतृत्वमा जान लागेको हो ।

देउवाले यसपटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिएका प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्।

यसैगरी, अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ।

एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ। अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन्। अरु चार जना देउवानिकट कै हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार