मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् ।

शनिबार राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।

मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार