मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको मुद्दाको फैसला आज आउँदै

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध परेको मुद्दामा दुवै पक्षबाट बहस सकिएको छ ।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार