काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल एक सय रुपियाँमा नयाँ नेपालको नोट राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । नेपालले एकतर्फी निर्णय गरेको भारतको भनाइ छ ।
गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
त्यसबारे भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिने क्रममा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’
Pakistan reporter: How long South Asia will see terrorism from New Delhi, Kabul, Pakistan, how long they will be at war
India's EAM Jaishankar: You are asking the wrong minister..It is the minister of Pakistan who will tell you how long Pak intends to practice terrorism
Watch: pic.twitter.com/yrwyd3nS1P
— Sidhant Sibal (@sidhant) December 15, 2022





प्रतिक्रिया